चितवन विशेष

चितवनमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

Banner

चितवन, फागुन १३-

भरतपुर महानगरपालिका–२७ मेघौलीमा एक व्यक्तिले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार फागुन ११ गते राति २९ वर्षीय छोराले ७० वर्षीय आमालाई बलात्कार गरेको भन्दै प्रहरीले छोरालाई पक्राउ गरेको हो । छोरालाई पक्राउ गरी अहिले मुद्दा चलाएको प्रहरीेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>