चितवन विशेष
फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउँदै साल्ट ट्रेडिङ
०

चितवन, फागुन ५-
साल्ट ट्रेडिङले हरेक वर्षको फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने गरेको छ ।
यस अवसरमा फेब्रुअरी महिनाभरी चितवनमा जनचेतनामूलक कार्यक्रम गरि फेब्र’अरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउँदै आएको साल्ट ट्रेडिङ कार्यालय प्रम’ख ब’द्धिविनोद दाहालले जानकारी दिए । अहिलेसम्ममा चितवन, गोर्खा, नवलपरासी, तनहुँ जिल्लामा विद्यालयस्तरीय कार्यक्रम, स्वास्थ्य संस्था, महिला समूहहरुमा, हाटबजारमा प्रचार, तुल ब्यानर टाँस्ने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























