अर्थ

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

Banner

काठमाडौं, फागुन ४-

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ ।

सुनको मूल्य ७६ हजार नाघेको छ । आइतबारका लागि सुनको मूल्य ७६ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

आजका लागि चाँदीको मूल्य ८८५ रुपैयाँमा कायम छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>