क्रिकेट

सन्दीपले विकेट लिए, रंगशालाको खातामा १७ हजार ६९६

Banner

चितवन, माघ २५–

सन्दीप लामिछानेले अमेरिकाविरुद्धको खेलमा विकेट विकेट लिएका छन् ।

जारी क्रिकेट वल्र्डकप लिग २ अन्तरगतको दोस्रो खेलमा सन्दीपले दोस्रो सफलता हात पारेका हुन् । सन्दीपले विकेट लिएसंगै चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १७ हजार ६९६ रुपैयाँ सहयोग मिलेको छ ।

सन्दीपले आफ्नो प्रत्येक विकेटको ८ हजार ८४८ रुपैयाँ रंगशालालाई सहयोग गर्ने घोषणा गरेका थिए । सन्दीपले पहिलो खेलमा ओमानविरुद्ध भने विकेट लिन सकेका थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>