धादिङ

मन्दिर दर्शन गरेर फर्कने क्रममा धादिङमा ट्रक दुर्घटनाः ६ जनाको मृत्यु, १९ घाइते

Banner

धादिङ, माघ ७-

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना भएको छ। आज भएको दुर्घटनामा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। घटनामा १९ जना यात्रु घाइत छन्।

घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए। ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>