चितवन विशेष
भरतपुरको आशा अनाथालयमा अछामका दिनेशको सहयोग
०

चितवन, माघ ५-
भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको आशा अनाथालयमा आश्रित बालबालिकाहरुको लागि कम्बल र न्यानो कपडा सहयोग भएको छ ।
अछाम जिल्ला ढकारी गाउँपालिका–६ मोयकाँडा बस्ने दिनेशकुमार विकको पहलमा सो सहयोग भएको हो । उनले आज लगभग ३५ हजार बराबरको तीन दर्जन कम्बल, व्याङ्के्ट र न्यानो कपडा अनाथालयमा आश्रित बालबालिकालाई वितरण गरे । आश्रममा अहिले १७२ जना अनाथ बालबालिका आश्रित रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























