रोचक

स्याङ्जाकी २६ वर्षीया महिलाबाट एकै चोटी चार सन्तानको जन्म

Banner

पोखरा,माघ २-

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान पोखराको मणिपाल अस्पतालमा शल्यक्रियामार्फत जन्माएका चार सन्तान जन्माएकी छन् । पौडेलले जन्माएका सन्तानहरु पहिलो सन्तान छोरी १.६ केजी, दोस्रो सन्तान छोरा १.३ केजी, तेस्रो सन्तान छोरी १.३ केजी र चौथो सन्तान छोरी १.४ केजी तौलका रहेका छन् । तस्वीरः जमुना वर्षा शर्मा, रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>