चितवन विशेष
माघे संक्रान्तिमा भरतपुरको सिजी ल्याण्डमार्कमा थारु संस्कृती
०

भरतपुर,माघ १-
माघे संक्रान्तिको अवसर पारेर भरतपुरको सिजी ल्याण्डमार्कमा थारु संस्कृती देखाइएको छ । विभिन्न चाडपार्वका अवसरमा कार्यक्रम गर्दै आएको सिजीले माघीको अवसर पारेर थारु संस्कृती देखाएको हो ।
सो अवसरमा सलिम एण्ड क्रिट व्याण्डको समेत प्रस्तुती भएको सिजी ल्याण्डमार्क मलका म्यानेजर उज्वल केसीले जानकारी दिए । उनले माघे संक्रान्तिको दिन उल्लेख्य सङख्यामा सहभागिहरुले मल र कार्यक्रमको अवलोकन गरेका थिए । पछिल्लो समय मलमा किनमेलका लागि आउने ग्राहको सङख्या बढ्दै गएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























