चितवन विशेष

बीसहजार जेसीजको अध्यक्षमा रेशमराज

Banner

चितवन, पुस २०–

बिसहजार जेसीज भरतपुरको अध्यक्षमा रेशमराज शर्मा पौडेल चयन भएका छ्न् । शनिबार भएको १८ औ शाखा अधिबेशनबाट पौडेल सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएको निर्वाचन अधिकृत रमेश बस्ताकोटीले जानकारी दिए ।

यस्तै अधिबेशनबाट कार्यकारीणी उपाध्यक्षमा राजेश भुषाल, वसन्त ढकाल र विनिता चापागाईं चयन भएका छन् । उपाध्यक्षहरुमा विज्ञान पौडेल, इमामुद्दिन मिया, विष्णु पोख्रेल र सुजन दाहाल चयन भएका छ्न् ।

नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष तथा पूवै महासचिब अरुणेश्वर खनालको प्रमुख आतिथ्यता तथा बिसहजार जेसीजका वर्ष २०१९ का अध्यक्ष सन्तोष मजाकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>