चितवन विशेष

चितवन हात्ती महोत्सवमा हात्तीको बनभोज (तस्बिरमा)

Banner

चितवन,पुस १६-

सौराहामा जारी १६ चितवन औं हात्ती महोत्सवमा आज बिभिन्न कार्यक्रम भए । त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक थियो ।आयोजकका अनुसार बनभोजमा ८८ वटा हात्ती सहभागि भएका छन् । बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीको लागि स्याउ देखि उखुसम्मको व्यवस्था आयोजकले गरेका थिए । हेर्नुहोस् हात्ती बनभोजका तस्बिरः

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>