चितवन विशेष

भ्रमण बर्ष २०२०ः भरतपुरमा पर्यटकको भव्य स्वागत (फोटो फिचर)

Banner

चितवन,पुस १६-

सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु भएको छ । भ्रमण बर्षको सूरुवातको दिन चितवन आएका पर्यटकलाई भरतपुरमा भव्य स्वागत गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,प्रदेश सभा सदस्य विजय सुवेदी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,पर्यटन व्यवसायी लगाएतको उपस्थितिमा स्वागत गरिएको हो । तस्वीरमा हेर्नुहोस्ः

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>