चितवन विशेष

नेपाल भ्रमण बर्षको स्वागत गर्दै नयाँ किरण माविमा फुड फेस्टिबल

Banner

चितवन, पुस १५-

भरतपुर महानगरपालिका–११ भोजाडमा रहेको नयाँ किरण माविमा भ्रमण वर्षको अवसरमा भोलि फुड फेस्टिबल गरिने भएको छ ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान भ्रमण वर्ष–२०२० को पहिलो दिन नयाँ किरण जाम’ भन्ने नारासहित युवा रेडक्रस सर्कलले विद्यार्थीको पाक शिक्षा विकासका लागि फुड फेस्टिबल गर्न लागेको हो । सोही अवसरमा विद्यार्थीहरुले मौलिक भेषभुषा पनि प्रदर्शनी गर्ने विद्यालयले जनाएको छ । एक दिने फेस्टिबलमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न खानाका परिकारका ८ वटा स्टलहरू रहने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>