चितवन विशेष
विकासचोक टोल विकास संस्थामा पोखरेलको नेतृत्व
०

चितवन पुस १३-
भरतपुर महानगरपालिका ५ स्थित विकासचोक टोल विकास संस्थाको अध्यक्षतामा केशवराज पोखरेल सर्वसम्मत चयन भएका छन । शनिबार भएको नवौ वार्षिक साधरणसभाबाट एवं ५ औ अधिवेसनबाट पोखरेलको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
सो अधिवेसनबाट उपाध्यक्षमा पार्वती रानाभाट ,सचिवमा सिता सुवेदी, कोषाध्यक्षमा कृष्ण ब.जिसी,सहसचिवमा वासुदेव अधिकारी सर्वसम्मत चयन भएका छन । यसैगरी सदस्यमा यमकला अधिकारी,कृष्ण प्रसाद पौडेल,शारदा तिमिल्सिना,भोजराज भट्टराई,लेखनाथ गैरे र युवराज पौडेल चयन भएका छन् । यसैगरी तिन सदस्सीय लेखा समीतीको संयोजकमा केशव पौडेल र सदस्यमा नारायण कडेंल तथा दिपक श्रेष्ठलाई चयन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























