चितवन विशेष
सिमसिमे वर्षाले चितवनमा चिसो बढ्यो
०

चितवन,मंसिर २७-
चितवनमा आज दिनभर सिमसिमे वर्षा भइरहेका कारण जनजीवन प्रभावित बनेको छ। वर्षाले चिसो ह्वात्तै बढेको छ। चितवनसंगै यस आसपासका जिल्लामा समेत हल्का वर्षा भएको छ। वर्षाले बजारमा चहलपहल पातलिएको छ।
सर्वसधारण छाता ओढेर सडकमा आवत-जावत गरिरहेको देखिन्छ। अन्य वर्षको तुलनामा यसवर्ष ढिलोगरी जाडो सुरु भएको छ। वर्षाले चिसो बढाएपछि कपडा पसलहरूमा बाक्लो लुगा किन्नेहरूको भीड लागेको देखिन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























