क्रिकेट

पीपीएलः चितवन राइनोजले भित्र्यायो तीन विदेशी खेलाडी

Banner

चितवन, मंसिर २६–

पोखरा प्रिमियर लिग टि–२० क्रिकेटका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

चितवनले यसपटक नाम चलेका तीन ठूला खेलाडीलाई भित्र्याउन सफल भएको हो । पीपीएलको नियम अनुसार तीन जना विदेशी खेलाडी ल्याउनुपर्ने हुन्छ । सोही अनुसार पहिलो संस्करणको उपविजेता चितवन राइनोजनले युएईका पूर्व कप्तान रोहन मुस्ताफा, हङकङका पूर्व कप्तान बाबर हायात र भारतका सन्नी पट्टेललाई अनुबन्ध गरेको हो ।

यसवर्षको पीपीएल यही मंसिर २८ गतेदेखि सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>