Uncategorized

रवी लामिछानेद्धारा नयाँ कार्यक्रम ‘द लिडर’ को घोषणा

Banner

काठमाडौं मंसिर २६

न्यूज २४ टेलिभिजनबाट नयाँ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ ।
काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको हो ।

न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् ।

त्यस्तै बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा नियुक्त गरिने छ । कार्यक्रमको प्रस्तोताको रुपमा रवी लामिछाने रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>