नवलपरासी

मन्त्री त्रिपाठीलाई गृहजिल्ला नवलपरासीमा स्वागत

Banner

नवलपरासी, मङ्सिर १८-

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई आज गृहजिल्ला पश्चिम नवलपरासीमा कार्यकर्ता र शुभेच्छुकद्वारा स्वागत गरिएको छ ।

पछिल्लोपटक मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका मन्त्री त्रिपाठीलाई पश्चिम नवलपरासीका विभिन्न स्थानमा स्वागत गरिएको हो । बर्दघाट, सुस्ताको छिबनी, प्रतापपुरको गोपीगञ्ज, बेलाटारीलगायतका स्थानमा स्वागत गरिएको थियो । सो क्रममा मन्त्री त्रिपाठीसमक्ष यस क्षेत्रको विकास निर्माणबारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकले माग गरेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>