चितवन विशेष

चितवन मेडिकल कलेजको गल्स होस्टेल परिसरमा हतियार रहेको आशंका, प्रहरीले होस्टेलमा घेरा हाल्यो

०
Banner

चितवन, मंसिर ७–

चितवन मेडिकल कलेजको कैलाशनगरमा रहेको गल्र्स होस्टेल परिसरमा हतियार रहेको आशंकामा चितवन प्रहरीले होस्टेल परिसरमा घेराउ गरेको छ ।

होस्टेल परिसर भित्र हतियार रहेको खबर आएपछि प्रहरी टोली मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । उनले अनुसन्धानपछि थप खुल्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>