चितवन विशेष

चितवनमा सुरेन्द्र पाण्डेको चर्चा मात्र,मन्त्री नबन्दा समर्थक आश्चर्यमा

Banner

 

चितवन, मंसिर ५

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरे पनि चितवनबाट निर्वाचित सांसद सुरेन्द्र पाण्डेको नाम चर्चामा मात्र सीमित भएको छ ।

पाण्डे मन्त्री बन्दै छन् भन्ने हल्लाले चितवनमा उनका समर्थक तथा मतदाताहरु हर्षित भएका थिए । चितवनमा कतिपय मिडियाले त उनको प्रोफाइल नै तयार पारेर राखेका थिए । चर्चामा रहेर पनि मन्त्री बन्ने अवसर नपाउने पाण्डे पनि बने । चितवनबाट निर्वाचित पाण्डेले यसअघि अर्थ मन्त्रालय समालिसकेका छन् । तर, पक्का भनिएका केही नाम मन्त्रीको सूचीमा परेन भने केहीले ‘सरप्राइज इन्ट्री’ मारेका छन् । मन्त्री बन्ने पक्का भनिएका सुरेन्द्र पाण्डे सूचिमा परेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>