इच्छकामना

प्रहरीको नियन्त्रणमा रहेका सैनिक जवानको मृत्युपछि अशान्त बनेको चितवनको फिस्लिङ (हेर्नुहोस् फोटो फिचरमा)

Banner

चितवन, मंसिर १-

प्रहरीको नियन्त्रणमा रहेका सैनिक जवानको भीरबाट लडेर मृत्यु भएपछि पृथ्वीराजमार्गमा पर्ने चितवनको फिस्लिङ अशान्त बनेको छ ।

इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको अस्थाइ प्रहरी पोष्ट फिस्लिङ नजिकैको भीरबाट लडेर मृत्यु भएपछि स्थानीयले बाटो अवरुद्ध गरेका हुन् । राजमार्ग अवरुद्ध बनेपछि कस्तो छ फिस्लिङको अवस्था हेर्नुहोस् तस्विरमा । फोटो : राजकुमार श्रेष्ठ स्थानीय

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>