चितवन विशेष
२० रोपनी जग्गामा लगाएको अवैध गाँजा खेती फडानी
०

चितवन, कात्तिक २८-
धादिङ प्रहरीले आज २० रोपनी जग्गामा लगाएको अवैध गाँजा खेती फडानी गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब निरीक्षक किरण थपलियाको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले धादिङको गजुरी गाँउपालिका–२ डुडेठाँटीलगायतका विभिन्न स्थानमा लगाइएको २० रोपनी अवैध गाँजा खेती फडानी गरेर आगो लगाइ नष्ट गरेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























