चितवन विशेष
चितवनका पर्यटन व्यवसायी मैनालीको निधन
०

चितवन, कार्तिक ८–
चितवनका पर्यटन व्यवसायी दिलिप मैनालीको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित रहेका मैनालीको आज निधन भएको हो । चितवन पर्यटन विकास समितिका पूर्व अध्यक्ष मैनाली पर्यटन क्षेत्रको अभिभावकको रुपमा परिचित थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























