चितवन विशेष
शिवघाटमा होटलको स्वीमिङपुलमा डुबेर ३ बर्षिय बालकको मृत्यु
०

चितवन,कात्तिक ४-
चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज ३ बर्षिय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ४ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोट विदुर नगरपालिका ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो ।
उनका बुबाआमा घुम्नका लागि चितवन आएको समयमा सो होटलको स्वीमिङ पुलमा पौडी खेलेका थिए । सो क्रममा स्वीमिङ पुल नजिकै रहेका बालक डुबेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>