चितवन विशेष

जीवीको तिहार कोशेली ‘परदेशी भाई’ सार्वजनिक (भिडियोसहित)

०
Banner

चितवन, कार्तिक २–

चितवनका युवा गायक तथा सर्जक जीवी सुनारले नजिकिदै गरेको तिहारलाई लक्षित गर्दै ‘परदेशी भाई’ बोलको गीत बजारमा ल्याएका छन् ।

तिहारमा दिदीसंग टिका लगाउन नपाएका विदेशी भाइको मर्मलाई गीतमा प्रस्तुत गरिएको छ । यस गीतमा जीवीसंगै प्रिती गुरुङको स्वर रहेको छ । जीवीकै शब्द र संगीत रहेको गीतलाई महेश विक्रम पाण्डेले एरेञ्ज गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा सुमन ढकाल, गौरी शर्मा र नवराज भट्टराईलाई देख्न सकिन्छ । सन्तोष सुनारले छायाँकन गरेको भिडियोलाई स्वंम जीवीले नै निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>