राजनीति
महराले उपसभामुखमार्फत सभामुख र सांसद दुवै पदबाट राजीनामा दिँदै
०

काठमाडौं,असोज १४-
यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत राजीनामा दिने भएका छन् । दिउँसो नेकपाको सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएसँगै उनले राजीनामा दिने भएका हुन् ।
सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि उक्त आरोपका बारेमा गहन छलफल गर्न सचिवालय बैठक बसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























