क्रिकेट
त्रिकोणात्मक सिरिजः सिंगापुरविरुद्ध नेपाल फिल्डिङमा
०

काठमाडौं, असोज ११–
त्रिकोणात्मक टि–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अहिले (शनिबार) घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दै छ । सिंगापुरले टस जितेर व्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ ।
पहिलो खेलमा शुक्रबार जिम्बावेसँग ५ विकेटले पराजित गरेको नेपालले सिंगापुरविरुद्ध जीत निकाल्ने लक्ष्य लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>