चितवन विशेष
चितवनमा भुकम्पको धक्का महशुस
०

चितवन,असोज ९-
चितवनमा भुकम्पको धक्का महशुस भएको छ । बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखा केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । चितवनमा पनि केहीबेर भुकम्पको धक्का महशुस गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>