चितवन विशेष
भरतपुर १६ का वडाध्यक्ष चर्तुमान गुरूङको निधन
०

चितवन,असोज ४-
भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष चर्तुमान गुरूङको शनिबार निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूणपिडित भण्डारीका अनुसार गुरूङको बिहान ११ बजे उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको हो।
गुरूङ क्यान्सर रोगबाट पिडित थिए। उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भइ विजयी भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























