शिक्षा
गण्डकी मेडिकल कलेजका विद्यार्थी पनि आन्दोलनमा
०

पोखरा,असोज १-
गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेज मेडिकलले शिक्षाका नाममा लाखौ रुपैया अबैध असुलेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । आइओएमले तोकेको शूल्क भन्दा लाखौ बढी अबैध रुपमा असुली गरिरहेको भन्दै चितवन मेडिकल कलेजमा आन्दोलन हुँदै आएको थियो ।
बुधबार गण्डकी मेडिकल कलेजका विद्यार्थीले र्याली निकाली मेडिकल शिक्षाका नाममा अबैध रुपमा लिइएको लाखौ रुपैया फिर्ता गर्नु पर्ने माग गरे हुन् । देशै भरका मेडिकल कलेजले सरकारले तोके भन्दा १२ देखि १५ लाखभन्दा बढी असुल्ने गरेको विद्यार्थीहरुको आरोप छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>