चितवन विशेष
निप्पोन एजुकेशनल सेन्टर १० औ वर्षमा
०

चितवन भदौ ११-
जापानिज भाषा अध्यापन तथा विधाथीहरुलाई परामर्श दिदै आइरहेको निप्पोन एजुकेशनल सेन्ट्रर १० औ वर्षमा प्रवेश गरेको छ । आज नारायगढमा पत्रकार सम्मेलन गर्दै संस्थाका प्रबन्धक निर्देशक दिपकचन्द्र भट्टराईले २०६७ सालदेखी जापनमा अध्ययन गर्न जानेहरुको लागि सेतुको रुपमा काम गरिरहेको बताए । उनले हालसम्म ७०० विधार्थिहरुलाई जापान पठाइसकेको जानकारी दिए ।
भट्टराईले विधार्थी तथा कामदार भिसामा जानेका लागि ‘एन फो’ ,’एन फाइभ’ पुस्तक प्रकाशन गर्न लागिएको जानकारी पनि दिए ।
उनले जापन अध्ययन गर्न जानेहरुलाई सही परामर्श र भाषा अध्यापन गराउनुको साथै आफ्नो विधार्थीहरुलाई जापनमा केहि समस्या परेमा सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरे
नारायगढको सहिदचोकबाट सेवा दिइरहेको निप्पोन एजुकेसन सेन्ट्ररको पर्सामा शाखा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























