राजनीति

राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारभित्रै मृत भेटिए

Banner

काठमाडौं,भदौं ३-

राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारभित्रै मृत अवस्थामा फेला परेका छन् । आयोगका सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ ।

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ । आयोगका कर्माचार्यले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>