कर्णाली
कर्णाली प्रदेशका मन्त्री खड्कबहादुर खत्री बर्खास्त
०

सुर्खेत,साउन ३०-
कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् । बैंकिङ कसुरको मुद्दामा पक्राउ परेसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>