देश/प्रदेश
जनैपुर्णिमाको रौनक (फोटोफिचर)
०

काठमाडौं साउन ३० –
आज जनैपूर्णिमा हिन्दू धर्माबलम्बले हातमा रक्षाबन्धन मानेर मनाउँछन् । ब्राम्हण, क्षेत्रीलगायतका तागाधारीले जनै फेर्छन्।
काठमाडौं उपत्यकाका मन्दिरहरुमा बिहीबार रक्षाबन्धन बाँध्नेहरुको घुइँचो लाग्यो । बाटोमा रक्षाबन्धन बाँध्न बसेका ब्राम्हणहरुसँग रक्षाबन्धन बाँध्ने, जनै फेर्ने गरेर गच्छेअनुसार दक्षिणासमेत दिने गरिन्छ ।तस्बीर : रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>