देश/प्रदेश

सद्‍गुरु मुस्ताङमा

Banner

मुस्ताङ साउन २३-

भारतका चर्चित आध्यामिक गुरु सद्गुरु जग्गी वासुदेव ४९ शिष्यसहित मंगलबार हिमालपारीको जिल्ला मुस्ताङ आएका छन्। उनी कैलाश मानसरोवरको भ्रमणका लागि मुस्ताङ आएको प्रहरीले पुष्टि गरेको छ।

चीनको तिब्बतमा पर्ने मानसरोवर ४ हजार ५९० मिटर उचाईमा छ। ‘हाई अल्टिच्युडु’ मा रहेको मानसरोवर जाँदा सजिलो होओस् भनेर उनको टोली केही दिन मुस्ताङ आएको बुझिएको छ।सद्‍गुरु विश्वभर योग दर्शन र अभ्यासमा काम गर्न इशा फाउन्डेसनक संस्थापक पनि हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>