चितवन विशेष
बुद्ध एयरको भरतपुर-पोखरा उडानको भाडा घट्ने
०

चितवन, साउन १३
बुद्ध एयरले करिब एक वर्षदेखि भरतपुरबाट पोखरा सम्म दैनिक उडान गरिरहेको छ ।
यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादरमा परिर्वतन गर्ने भएको छ । । अहिले सम्म भरतपुर- पोखरामा ३८ सय रुपैयाँ रहेकोमा आगामी भदौ १५ (सेप्टेम्बर १) देखी सस्तोमा २५ सय रुपैयाँमा पनि उडान गर्न पाइने बुद्ध एयर भरतपुरले जनाएको छ ।
विदेशीका लागि भने बुद्धले भरतपुर देखी पोखारासम्मका लागि ५३ अमेरिकी डलर पर्ने बताइएको छ। विदेशीका लागि यो शुल्क अहिले भरतपुर पोखरासम्म ९४ अमेरिकी डलर छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>