चितवन विशेष

नेकपाको भरतपुर महानगरपालिका इन्चार्जमा रेनु दाहाल

Banner

चितवन,साउन ५-

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भरतपुर महानगरपालिका कमिटीको इन्चार्जको जिम्मेवारी रेनु दाहालले पाएकी छन् । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहयन्चार्जहरुको टुंगो लगाएको हो । उनि भरतपुर महानगरपालिकाकी मेयर समेत हुन् । सह–इन्चार्जको जिम्मेबारी भने टुङगिएको छैन् । भरतपुर महानगरपालिका कमिटीको अध्यक्षको पनि टुङगो लगाउन बाँकी रहेको स्रोतले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>