देश/प्रदेश

गाडी ठोक्किँदा एकको ज्यान गयो, १८ घाइते

Banner

साउन , विराटनगर ०२

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको शनिश्चरे, १० पथरी बजारमा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>