रोचक

सामजिक सञ्जालमा तन्नेरीको बूढो हुने होडबाजी

Banner

चितवन साउन १-

विश्वमा सामाजिक संजाल फेसबुकको प्रयोग बढ्दो छ । अझ नेपालमा त झन् फेसबुक प्रयोग गर्ने बालकदेखि बृद्धसम्म भेटिन्छन् । प्रयोगकर्तालाई ध्यानमा राखेर फेसबुकले नयाँ नयाँ फिचरहरु सार्वजनिक गर्ने गरेको छ भने विभिन्न एप्स मार्फत नयाँ नयाँ प्रयोगहरु हुने गरेको छ । पछिल्लो समय तन्नेरी युवायुवतीहरुले आफू बृद्ध अवस्थामा कस्तो देखिन्छु भनेर फेस एप मार्फत परिवर्तन गरेर फेसबुकमा पोष्ट गरिरहेका छन् । कतिपयले आफ्नो प्रोफाइल तस्विर समेत राखेका छन् ।

फेस एप्स मार्फत विभिन्न लुक्स देखाउनुका साथै एक सेकण्डमै बुढो तस्विर बनाउन सकिन्छ । यो एप्स मार्फत धेरैले आफ्नो बुढ्यौलीको तिर्खा बैसमै मेटाउने प्रयास गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>