चितवन विशेष
भरतपुर अस्पतालको मेसुमा डा. श्रीराम तिवारी
०

चितवन, असार १५-
भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. श्रीराम तिवारी नियुक्त भएका छन् ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको निर्णय अनुसार डा तिवारीलाई सो जिम्मेवारी तोकिएको हो । यसअघि नियुक्त भएका डा विश्वबन्धु बगालेले काम सुरु गरेको दुई महिना पनि नपुग्दै नयाँ मेसु नियुक्त भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>