चितवन विशेष
‘मेटस् इन्टरनेशनल को बन्छ लखपति’को लक्की ड्र सार्वजनिक (विजेताको नामसहित)

चितवन, असार ११–
‘मेटस् इन्टरनेशनल को बन्छ लखपति’ अन्तरगत गरिएको ‘लक्की ड्र’ को नतिजा घोषणा गरिएको छ ।
‘मेट्स इन्टरनेशनल को बन्छ लखपति’ को अडिसनको समयमा विभिन्न कलेजमा पुगेर भरेको ‘लक्की ड्र’को नतिजा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । लक्की ड्र मार्फत दुई जनाले सेल्फी एक्सपर्ट ओप्पो मोबाइल फोन, २० जनाले मेट्समा निःशुल्क आइइएलटिएस कक्षा पढ्न पाउने, ५ जनाले टिसर्ट, ८ जनाले अक्सफोर्ड डिक्स्नरी र ६ जनाले क्यालकुलेटर प्राप्त गरेका छन् । विजेता सबैलाई असार २२ गते मेट्स इन्टरनेशनल नारायणगढ शाखाबाट पुरस्कार प्रदान गरिने मेट्स इन्टरनेशनल शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
‘लक्की ड्र’ मा तीन हजार भन्दाबढी विद्यार्थीले फारम भरेका थिए । मेट्स को बन्छ लखपति कालिका मिडियाबाट प्रशारण भइरहेको छ । चितवन र नवलपुर जिल्लाका विभिन्न विद्यालयमा भएको अडिसन राउण्डबाट एक हजार विद्यार्थी स्टुडियो राउण्डमा प्रवेश गरेका छन् ।
लक्की ड्र मार्फत विजेता भएकाहरुको नाम निम्न अनुसारको छः
पहिलो पुरस्कारः ओप्पो मोबाइल फोन
१.विवेक थापा
२.उन्नत अधिकारी
दोस्रो पुरस्कारः आइइएलटिएस कक्षा निःशुल्क
१.अमन क्षेत्री
२.स्वस्तिाका जम्मरकट्टेल
३.विपुल कँडेल
४.मेहेन्द्र न्यौपाने
५.राधेश्याम शाह
६.विमलाअधिकारी
७.अविनाश कायस्थ
८.स्मृति घिमिरे
९.देवेन्द्र पौडेल
१०.गृस्मा कँडेल
११.निर्मला बराल
१२.रोविन सुनार
१३.इश्वर शर्मा
१४.प्रसन्न पोख्रेल
१५.पूजा सुवेदी
१६.अनिश मैनाली
१७.अनुराग शर्मा
१८.चुडामणि पौडेल
१९.जेनिश चौधरी
२०.आयुष गुरुङ
तेस्रो पुरस्कारः मेट्सको लोगो अंकित टिसर्ट
१.प्रकृति कँडेल
२.कृष्ण पौडेल
३.समिर गिरी
४.दिक्षा गुरुङ
५.निर्मला पोख्रेल
चौथो पुरस्कारः अक्सफोर्ड डिक्सनरी
१.आस्था शाह
२.श्रद्धा रेग्मी
३.सन्देश सापकोटा
४.पूर्णिमा शर्मा
५.नितेश श्रेष्ठ
६.रे शिवाकोटी
७.शिशिर कँडेल
८.गीता न्यौपाने
पाँचौं पुरस्कारः साइन्टेफिक क्यालकुलेटर
१.अस्मिता महतो
२.सोनिका आचार्य
३.दीपचन्द्र राजभर
४.प्रमिशा घिमिरे
५.विपना गुरुङ
६.पूजा गुरुङ
























