चितवन विशेष

चितवनमा उपराष्ट्रपति नन्दबहादुर पुनको योगासन (फोटोफिचर)

Banner

चितवन, असार ६–

उपराष्ट्रपति नन्दबहादुर पुनले चितवनमा योग गरी विश्व योग दिवस मनाएका छन् ।

आज विहान चितवनको भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आयोजित योग शिविरमा उपराष्ट्रपति पुनले योग गरेका हुन् । उनी कार्यक्रममा सहभागि अरु जस्तै एक घण्टा विभिन्न आसनमा योग गरे । पतञ्जली योग समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुन धर्मपत्नीसहित योगमा सरिक भएका हुन् ।

संयुक्त राष्ट्रसंघले पाँच वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि योग दिवस मनाउँदै आईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>