इच्छकामना
पहिरोले अवरुद्ध मुग्लिन–नौबिसे सडकखण्ड खुल्यो
०

चितवन, जेठ २४–
पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा संचालनमा आएको छ ।
चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा आज (शुक्रबार) बिहान पहिरो खसेको थियो । सो पहिरो हटाएर विहान ८ बजेदेखि नै संचालनमा आएको प्रहरीले जनाएको छ । पहिरो बिहान ४ बजेको समयमा खसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>