पत्रपत्रीका बिशेष
नेपाली सेनाका सहायक रथी श्रेष्ठ उपरथीमा बढुवा
०
काठमाडौं– नेपाली सेनाको सहायक रथी निरञ्जनकुमार श्रेष्ठलाई उपरथीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षमा बसेको ‘बोर्ड’ बैठकले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बलाध्यक्ष रथी गिरीको बोर्ड बैठकले गरेको सिफारिस प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वीकृत गरिसकेका छन् ।
बेलायतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) पूरा गरेका श्रेष्ठ हाल निरीक्षण निर्देशनालयको निर्देशकका रुपमा कार्यरत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>