विजनेश

४९ स्थानीय तहमा अझै पुगेनन् बैकका शाखा

०
Banner

काठमाडौं‌– सबै स्थानीय तहमा अनिवार्य रुपमा वाणिज्य बैकको शाखा खोल्नुपर्ने व्यवस्था भएपनि अझै ४९ वटा स्थानीय तहमा बैकको शाखा खुल्न नसकेको देखिएको छ ।

राष्ट्र बैकका अनुसार कर्णाली प्रदेशका १६, सुदुरपश्चिम प्रदेशका १० वटा, १ नम्बर प्रदेश १ का ९ वटा, गण्डकी प्रदेश र २ नम्बर प्रदेशका २ वटा प्रदेश नम्बर ३ का ६ वटा र ५ नम्बर प्रदेशका २ वटा स्थानीय तहमा बैकका शाखा खुल्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>