Breaking News

एशियन गेम्स क्रिकेटः अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

०
Banner

काठमाडौँ, असोज ९–

जापानमा जारी २०औं एशियन गेम्स अन्तरगतको पुरुष क्रिकेटमा टेष्ट राष्ट्र अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो । उसका लागि फैसल खान अहमदजई र नजिबुल्लाह जादरानले समान ३०–३० रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>