देश/प्रदेश
पशुपतिनाथ दर्शनपछि भारतीय प्रधान न्यायाधीशले भने-भोलेनाथको दर्शनबाट नतमस्तक भएँ
०
काठमाडौं, वैशाख २२-
तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतका भारतका प्रधानन्यायाधीश धनञ्जय चन्द्राच्युडले पशुपतिनाथको दर्शन गरेका छन्। आज बिहान पशुपति पुरेर चन्द्राच्युडले पशुपतिनाथको दर्शन गरेका हुन्।
उनले पशुपतिनाथको दर्शनपछि भनेका छन्,’भगवान् श्रीपशुपतिनाथको चरणमा नतमस्तक भएँ । भगवान भोलेनाथको दर्शनबाट असीम कृपा एवं आशीर्वाद मिल्यो ।’
उनी प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>