खेलकुद

नेपालले चौँथो विकेट गुमायो

Banner

काठमाडौं, वैशाख १९-

टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई चौँथो विकेट गुमाएको छ । वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले चौँथो विकेट गुमाएको हो ।

नेपालले ११ ओभर ४ विकेट गुमाएर ९१ रन जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>