चितवन विशेष

दलित पत्रकार संघ चितवनको प्रथम अधिवेशन वैैशाख २९ गते हुने

Banner

चितवन, वैशाख १६-

राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन वैशाख २९ गते भरतपुरमा हुने भएको छ ।

आज बसेको संघको कार्यसमिति बैठकले संघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको मिति तय गरेको हो ।

संघको अधिवेशन सम्पन्न गर्नका लागि सचिव श्याम विक र कोषाध्यक्ष एलिना पोख्रेल प्रिति रहेको प्रतिवेदन तयार समिति गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>