Breaking News

बझाङमा १ (१) मा एमालेको सुरुवाती अग्रता, कांग्रेसका सिंहले पछ्याउँदै

Banner

बझाङ, वैशाख १६–

बझाङमा भएको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

मतगणना सुरु भएकोमा केहीबेर अघि सार्वजनिक प्रारम्भिक परिणामअनुसार भण्डारीले १५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३२, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले ३ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>