अन्तर्राष्ट्रिय
चीनले नेपालीसँग भिसा शुल्क नलिने
०

चीन, वैशाख १६-
चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार आउँदो मे १ देखि भिसा शुल्क नलाग्ने जानकारी दिएका हुन् ।
उनले नेपाल र चीनबीचको मित्रता, दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्न यो निर्णय गरिएको बताए। भिसा शुल्क नलागे पनि सेवा शुल्क र एक्सप्रेस शुल्क भने लाग्ने दूतावासले जनाएको छ।